भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

 कुनै पनि व्यापारिक कम्पनीले आफ्नो उत्पादन बिक्री गर्नका लागि आकर्षक विज्ञापन दिन्छन् ता कि मानिस उक्त सामानतर्फ आकर्षित होऊन् ।टेलिभिजन पर्दामा न्युडिटी (नग्नता) प्रदर्शन गराएर प्रोडक्ट बेच्ने प्रतिस्पर्धा चल्नुको तात्पर्य पनि यही नै हो । तर, टीभी पर्दामा गरिन ेविज्ञापनले मात्रै चित्र नबुझेपछि यथार्थमै नग्न मोडल उतारेसमेत विज्ञापन गर्न थालिएको छ ।

यस्तो दृश्य हालै चीनको एक सहर फोसानमा नयाँ खुलेको रेस्टुरेन्टमा देखिएको इचाइनासिटिजडटकले जनाएको छ ।समाचारमा जनाइएअनुसार फोसानका एक यस्तो रेस्टुरेन्ट खुलेको छ । जहाा ग्राहकको स्वागतमा नग्न अवस्थाका मोडल युवती उभ्याइन्छन् ।

ती मोडललाई सेफले लगाउने टोपी पहिर्याइएको हुन्छ भने कपडाका नाममा अत्यन्त पारदर्शी एप्रोन लगाउन दिइन्छ ।यसबाट युवतीको शरीर पूरै नाङ्गै देखिइरहेको हुन्छ । आफ्नो रेष्टुरेन्टमा ग्राहकको ताँती लगाउने उद्देश्यले महँगो शुल्क तिरेर मोडललाई नाङ्गै उभ्याए पनि रेष्टुरेन्ट मालिकले भने सोचेभन्दा विपरित नतिजा व्यहोर्नुपरिरहेको उक्त अनलाइनले जनाएको छ ।आममानिसले ग्राहक तान्ने रेस्टुरेन्टको त्यस्तो प्रायसलाई पूरै भद्दा र अश्लील भन्दै आलोचना गरेका छन् ।

भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top