भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

काठमाडौं । यौन स्वभाविक रुपमा मनको इच्छा हो । जहाँ जतिसुकै बेला पनि उत्तेजना हुन्छ । तर कतिपय मान्छेहरुलाई यौन उत्तेजना नआउँदा समस्या हुने गरेको छ । यौन उत्तेजना नआएकै कारण परिवारमा कलह समेत हुने गरेको छ ।
तर केही उपाय अपनाए कुनैबेला तपाईलाई सजिलैसँग सेक्स इच्छा बढ्न सक्छ । जान्नुहोस् के खाँदा सेक्स उत्तेजना बढ्छ । यि बस्तुहरु खाँदा तपाईको यौच चहाना ह्वात्तै बढ्छ ।
१) चकलेट
२) मह
३) बदाम
४) फर्सीको विउ
५) केरा र अंगुर
६) अदुवा र खुर्सानी
७) आइस्टर, कस्तुरी, माछाको सुप






भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top