भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

काठमाडौ, १५ जेठ । शुक्रवार दिउँसो पौने चारमा ५.२ म्याग्निच्युडको भुकम्पको धक्का महसुस भएको छ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछिका पराकम्पनहरु जानेक्रममा रोकिएको छैन । शुक्रबार पनि दिउँसो ४ बजेसम्म ५ ओटा पराकम्पनहरु गएका छन् ।

दिउँसो ३ बजेर ४४ मिनेटमा धादिङ केन्द्रबिन्द्र भएर ५.२ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको झड्का काठमाडौंसम्म महसुस गरिएको थियो ।


भिडियो हेर्नलाई तलको बक्समा क्लिक गर्नुहोस

Post a Comment

 
Top